बिहिबार, बैशाख ३, २०८३
बिहिबार, बैशाख ३, २०८३
  • होमपेज
  • समाचार
  • रास्वपाले तोक्यो प्रधानमन्त्री सहित मन्त्री, सांसदहरुको लेबी

रास्वपाले तोक्यो प्रधानमन्त्री सहित मन्त्री, सांसदहरुको लेबी

  • बिहिबार, बैशाख ३, २०८३
रास्वपाले तोक्यो प्रधानमन्त्री सहित मन्त्री, सांसदहरुको लेबी

काठमाडौ— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको रास्वपा  संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले मन्त्री, सांसद एवं अन्य पदाधिकारीका लागि लेबी तोक्ने निर्णय गरेको छ । पार्टीका नवनियुक्त मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार, सांसदहरूका लागि प्रति महिना रु. १६,५०० र मन्त्रीहरूका लागि रु. १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो । स्वकीय सचिवहरुका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार