बिहिबार, बैशाख १७, २०८३
बिहिबार, बैशाख १७, २०८३
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

  • बिहिबार, बैशाख १७, २०८३
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौ— राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएका ६ वटा अध्यादेशमध्ये एउटा मात्रै जारी गर्नु भएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत गरी जारी गरिएको हो। उक्त अध्यादेश २०८३ साल वैशाख १७ गते जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार