शनिबार, बैशाख १९, २०८३
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

  • शनिबार, बैशाख १९, २०८३
राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौ —रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गर्नु भएको छ । जारी गरिएका तीन अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार २०८३ साल वैशाख १९ गते शनिबार उक्त अध्यादेशहरू जारी गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार