शनिबार, बैशाख १९, २०८३
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलले जारी गरे ६ अध्यायदेश

राष्ट्रपति पौडेलले जारी गरे ६ अध्यायदेश

  • शनिबार, बैशाख १९, २०८३
राष्ट्रपति पौडेलले जारी गरे ६ अध्यायदेश

काठमाडौ —रामचन्द्र पौडेलले ६ वटा अध्यायदेश जारी गरेका छन भने दुई अझै अध्यायनकै क्रममा रहेका छन । सरकारले सिफारिस गरेका बिभिन्न ८ वटा अध्यायदेश मध्ये संबिधानको धारा ११४ को उपधारा १ लाई आधार बनाएर शनिबार सम्म राष्ट्रपति पौडेलले ६ वटा अध्यायदेश जारी गरि गरि सक्नु भएको छ । जारी गरिएका अध्यायदेशहरुमा सार्वजनिक खरिद सम्बन्धि अध्यायदेश, सम्पति शुद्धिकरण निवारण अध्यायदेश, स्वास्थ्य बिज्ञान प्रतिष्ठान सम्बन्धि अध्यायदेश, सार्बननिक पदाधिकारीको पदपूर्ती सम्बन्धि अध्यायदेश, बिश्वबिद्यालय सम्बन्धि अध्यायदेश र सहकारी सम्बन्धि अध्यायदेश रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार