बिहिबार, बैशाख २४, २०८३
बिहिबार, बैशाख २४, २०८३
  • होमपेज
  • समाचार
  • सरकारले खारेज गरयो १२ वटा ट्रेड युनियन

सरकारले खारेज गरयो १२ वटा ट्रेड युनियन

  • बुधबार, बैशाख २३, २०८३
सरकारले खारेज गरयो  १२ वटा ट्रेड युनियन

काठमाडौ —सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठन दर्ता खारेज गरेको छ ।बुधबार सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती कर्मचारीका ८ र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ ।सरकारले खारेज गरेका ट्रेड युनियनहरुमा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन रहेका छन भने त्यसै गरि निजामती कर्मचारीका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार