बिहिबार, जेष्ठ ७, २०८३
बिहिबार, जेष्ठ ७, २०८३
  • होमपेज
  • समाचार
  • आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

  • बिहिबार, जेष्ठ ७, २०८३
आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौ —संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक– २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

चर्चामा

सम्बन्धित समाचार