काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले आज युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नु भएको छमंगलबार (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नु भएको छ
सामूहिक भेटमा प्रधानमन्त्री बालेनले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका छन् भने द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध आयामहरुमा छलफल गरिने छ । तस्विर प्रधानमन्त्रीको कार्यालय