बिहिबार, जेष्ठ १४, २०८३
बिहिबार, जेष्ठ १४, २०८३
  • होमपेज
  • शिक्षा
  • पूर्व युवराज्ञी हिमानीद्वारा राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन

पूर्व युवराज्ञी हिमानीद्वारा राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन

  • बिहिबार, जेष्ठ १४, २०८३
पूर्व युवराज्ञी हिमानीद्वारा राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन

काठमाडौ —पूर्व युवराज्ञी हिमानीराज्य लक्ष्मी शाह र पूर्व राजकुमारी दिलाशा राज्यलक्ष्मी राणाले  आज राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ ।अवलोकनका क्रममा उहाँहरूले केन्द्रले गरिरहेको अनुसन्धान, नवप्रवर्तन तथा प्रविधि विकाससम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो । केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले उहाँहरूलाई स्वागत गर्दै केन्द्रका विभिन्न परियोजना र उद्देश्यबारे जानकारी गराउनु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार