काठमाडौ -प्रधानमन्त्री वालेन्द्र शाह बालेन ले भारतले मात्र नभएर नेपालले समेत कतिपय स्थानमा जग्गा मिचेको दाबी गरेका छन् ।आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सो कुरा बताएका छन‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको, भारतले नेपालको मात्र होइन नेपालले भारतको पनि कतिपय स्थानमा सीमा मिचेको रहेछ । हामी दुवै पक्ष सल्लाह गरेर मित्रताका हिसावले त्यसो समस्या समाधान गर्छोँ, प्रधानमन्त्री बालेनले जवाफ दिँदै बताउनु भएको छ ।