शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश
  • मेरो फेभरेट देशले फिफा विश्वकप फुटबल खेलेको छैन : प्रधानमन्त्री शाह

मेरो फेभरेट देशले फिफा विश्वकप फुटबल खेलेको छैन : प्रधानमन्त्री शाह

  • शनिबार, जेष्ठ ३०, २०८३
मेरो फेभरेट देशले  फिफा विश्वकप फुटबल खेलेको छैन : प्रधानमन्त्री शाह

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले फिफा  विश्वकप फुटबल २०२६ लाई  लक्षित गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताउनु भएको छ । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले मेरो मेरो फेभरेट देशले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नु भएको छ । धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वल्र्डकपमा प्रधानमन्त्री शाहले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन । शनिबार साँझ साढे सात बजेतिर सार्वजनिक गरिएको उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रकारका अनुमान र टिप्पणी गरिरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार