आइतवार, असार ७, २०८३
आइतवार, असार ७, २०८३
  • होमपेज
  • देश
  • मेरो राष्ट्रियता प्रति कसैले आशंका गर्नु पर्दैन, प्रधानमन्त्री शाह

मेरो राष्ट्रियता प्रति कसैले आशंका गर्नु पर्दैन, प्रधानमन्त्री शाह

  • आइतवार, असार ७, २०८३
मेरो राष्ट्रियता प्रति कसैले आशंका गर्नु पर्दैन, प्रधानमन्त्री शाह

काठमाडौ —प्रधानमन्त्री तथा रास्वपा पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफुलाई राष्ट्रियता प्रति कुनै आशंका मानेर आग्रह गरेका छन । रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै शाहले यस्तो अनुरोध गर्नु भएको हो ।
सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको उत्पन्न भएको विवाद लक्षित गर्दै प्रधानमन्त्री शाह भने, मेरो राष्ट्रियता प्रति कुनै आशंका मान्नु पर्दैन । चितवन प्रधानमन्त्री शाहले भने अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्षै अख्तियारलाई राखेर सल्लाह लिन्छौ ।
रास्वपा बिकासबादी पार्टी हो कुनै समुह उपगुट बनाउने पार्टी नभएको उहाको भनाई छ । प्रधानमन्त्री शाहले भने हामी सुकुम्बासी समस्या सधमान गर्छौ , सहकारी समस्या समधान गर्छौ ।

चर्चामा

सम्बन्धित समाचार