सोमवार, असार १५, २०८३
सोमवार, असार १५, २०८३
  • होमपेज
  • कृषि
  • आज असार १५ राष्ट्रिय धान दिवस र दही चिउरा खाएर मनाइदै

आज असार १५ राष्ट्रिय धान दिवस र दही चिउरा खाएर मनाइदै

  • सोमवार, असार १५, २०८३
आज असार १५ राष्ट्रिय धान दिवस र दही चिउरा खाएर मनाइदै

काठमाडौ —प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ ।

चर्चामा

सम्बन्धित समाचार