आइतवार, असार २१, २०८३
आइतवार, असार २१, २०८३
  • होमपेज
  • देश
  • पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको सोच छैन, सञ्चारमन्त्री डा. तिमिल्सिना

पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको सोच छैन, सञ्चारमन्त्री डा. तिमिल्सिना

  • आइतवार, असार २१, २०८३
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको सोच छैन, सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौ —सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई नियन्त्रण वा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आइतबार  आयोजित राष्टिय पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पार्नु भएको छ ।न्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको बताउनु भयो पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उहाँको उहाको भनाई छ तस्विर नेपाल पत्रकार महासंघ ।

चर्चामा

सम्बन्धित समाचार