काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक प्रशासनिक र सरकारी कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।