काठमाडौ— प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्नु भएको छ । शुक्रबार राति आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले ढिलो होला तर गलत नहुने जनाएका छन । प्रधानमन्त्री शाहले सबैलाई नआत्तिन समेत अग्रह गरेका छन
सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ प्रधानमन्त्री शाहको भनाई रहेको छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ ।