काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह वालेनले आज उद्योगी तथा व्यवसायी व्यवसायीसित छलफल गरेका छन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको उत्त छलफलमा उद्योग ब्याबसायिहरुको तर्फ बाट विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उदेश्य अनुसार प्रधानमन्त्री शाहले उद्योग ब्याबसायि संग छलफल गरेका छन ।