काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णयसमेत गरिने जनाइएको छ ।