मङ्लबार, जेष्ठ १९, २०८३
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • देश
  • राष्ट्रपतिद्धारा बिधेयक प्रमाणीकरण

राष्ट्रपतिद्धारा बिधेयक प्रमाणीकरण

  • आइतवार, बैशाख २३, २०८१
राष्ट्रपतिद्धारा बिधेयक प्रमाणीकरण

फाइल तस्विर

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएका छ ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार राष्ट्रपति बाट प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार