बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • कृषि
  • राडीपाखा बुनेर आम्दानी

राडीपाखा बुनेर आम्दानी

  • शनिबार, जेष्ठ ५, २०८१
राडीपाखा बुनेर आम्दानी

मुगु– जिल्लाको लेकाली बस्तीका भेडाबाख्रा पालक कृषकले राडीपाखा बुनेर बिक्री गरि आम्दानी गर्ने गरेका छन । भेडा र बाख्राको उन निकाले धागो बनाई राडीपाखी बुनि बुनेर बेच्ने गरेका छन ।बाख्राको उन बाट बनेको लाई फेरुवा र भेडाको उन बाट बनेको लाई लिउ स्थानीय भाषामा लिउ भन्ने गरिन्छ शहरी क्षेत्रमा दुबैलाई राडीपाखी भनेर चिन्ने गरिन्छ । लिउ भन्दा फेरुवा बढी मह“गो मुल्यमा बिक्रि गरिन्छ । एक फेरुवाको ३५ सय देखि ४ हजार मुल्य पर्ने गरेको छ भने लिउको ३ हजारमा बेच्ने गरिन्छ । चैत र कार्तिकमा कृषकले भेडाबाख्राको उल निकाल्ने गरेका छन । लेकाली बस्तीका भेडाबाख्रा पालक कृषकले राडीपाखी बुनेर आम्दानी गर्ने गरेको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भिमचन्द बुढाले जानकारी दिए । भेडाबाख्रा पालक कृषकले उन बाट पनि आम्दानी गर्ने र खसी बेचर पनि आम्दानी गर्ने गरेको उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार