शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण पत्रकार महासंघ

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण पत्रकार महासंघ

  • मङ्लबार, जेष्ठ ८, २०८१
कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण  पत्रकार महासंघ

काठमाडौँ — नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण स् पत्रकार महासंघमहासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार