शुक्रबार, बैशाख ५, २०८२
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

  • आइतवार, पुस २८, २०८१
शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

नेपाल सरकारका  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष जयानन्द पनेरुले आज मन्त्रालयमा उक्त प्रतिवेदन मन्त्री शाहीलाई बुझाउनु भएको हो ।  तस्विर कयाराभान खबर

चर्चामा

सम्बन्धित समाचार