शुक्रबार, बैशाख ५, २०८२
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

  • बुधबार, माघ २, २०८१
राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । गत पुस २६ गते सरकारले ५ अध्यादेश जारी गर्ने निर्णय गरे अनुसार ४ वटा अध्यादेश जारी भए पनि भुमीसबन्धी अध्यादेश भने जारी भएको थिएन ।तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा ९१०बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको जनाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार