
काठमाडौ– नेपाल सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्बजनिक गर्दै छ ।संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन ।सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने गरेको छ । ।