सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड बिनियोजन

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड बिनियोजन

  • बिहिबार, जेष्ठ १६, २०८२
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड  बिनियोजन

काठमाडौ – सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गर्नु भएको हो  गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।.चालु आर्थिक वर्षको भन्दा यो ५.६ प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत बजेट विनियोजन गरेका छन् । यसअघि बर्षमानले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका थिए । ओली सरकारले प्रचण्ड नेतृत्वको सरकारले भन्दा ४० अर्ब बढी चालु खर्च विनियोजन गरेको छ ।

 

चर्चामा

सम्बन्धित समाचार