
सांस्कृतिक पर्व ‘गाईजात्रा आज राजधानीको बसन्तपुर लगायत देशभर हर्ष उल्लासका साथ मनाइदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन गाईजात्रा मनाइने गरिन्छ । दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ । तस्बिरः क्याराभान खबर