बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

  • आइतवार, अशोज १२, २०८२
प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

काठमाडौ —प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त गर्ने सरकारले निर्णय गरेको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल बताए । त्यसैगरी, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेना नियुक्त गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार