सोमवार, मंसिर १५, २०८२
सोमवार, मंसिर १५, २०८२
  • होमपेज
  • समाचार
  • आज भाइटीका उत्तम साइत ११ बजे ३९ मिनेट

आज भाइटीका उत्तम साइत ११ बजे ३९ मिनेट

  • बिहिबार, कार्तिक ६, २०८२
आज भाइटीका उत्तम साइत ११ बजे ३९ मिनेट

मुगु —नेपालीहरुको महान पर्व आज हर्षउल्लासका साथ भाइटीका मनाइदैछ । दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन । दाजु भाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ ।नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार