सोमवार, मंसिर १५, २०८२
सोमवार, मंसिर १५, २०८२
  • होमपेज
  • समाचार
  • मुगु खत्याडका किसान खेतबारीमा धान चुटदै

मुगु खत्याडका किसान खेतबारीमा धान चुटदै

  • मङ्लबार, कार्तिक १८, २०८२
मुगु खत्याडका किसान खेतबारीमा धान चुटदै

 

मुगु जिल्लाको खत्याड गाउपालिका स्थित रोल सैन गाउका किसान खेतमा पाकेको धान काटेर स्थानीय प्रबिधि अनुसार चुटेर निकाल्दै । गत जेठ असारमा रोपेको धान बाली पाकेपछि किसानलाई घर भित्रयाउन चटारो भएको छ । मुगु जिल्लाको चार वटा स्थानीयतह मध्ये खत्याडमा बढी धान उत्पादन हुने गरेको । उर्भरा भूमि सिचाइको सुबिधा भएकोले खत्याडमा बढी धान फल्ने गरेको छ । तस्विर आरजे प्रजोल पारखी

चर्चामा

सम्बन्धित समाचार