सोमवार, मंसिर १५, २०८२
सोमवार, मंसिर १५, २०८२
  • होमपेज
  • समाचार
  • दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने मन्त्रिपरिषदको निर्णय

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने मन्त्रिपरिषदको निर्णय

  • सोमवार, कार्तिक २४, २०८२
दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने मन्त्रिपरिषदको निर्णय

मुगु —नेपाल सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्त एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।राष्ट्रिय खेलकुद परिषद्को गत बुधबार बसेको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ सम्म दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार