शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली बीच भेटवार्ता

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली बीच भेटवार्ता

  • शुक्रबार, मंसिर १९, २०८२
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली बीच भेटवार्ता

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच आज महाराजगञ्जमा भेटवार्ता भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि पहिलो पटक देउवा र ओली बीच भेटवार्ता भएको हो । देउवा भेटन ओली महाराजगञ्ज पुगेका छन । उक्त भेटवार्तामा देशको समसामहिक राजनीतिक गतिविध र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्बाचन बारे छलफल भएको छ । तस्विर देउवाको सचिवालय

चर्चामा

सम्बन्धित समाचार