शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा उम्मेदवारमा पूर्ब शिक्षाराज्य मन्त्री मल्ल एकल सिफारिस

राष्ट्रिय सभा उम्मेदवारमा पूर्ब शिक्षाराज्य मन्त्री मल्ल एकल सिफारिस

  • बिहिबार, मंसिर २५, २०८२
राष्ट्रिय सभा उम्मेदवारमा  पूर्ब शिक्षाराज्य मन्त्री मल्ल एकल सिफारिस

मुगु—नेपाली कांग्रेस मुगु बाट राष्ट्रिय सभामाको उम्मेदवारको लागि पूर्ब शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको नाम एकल रुपमा सिफारिस गरेको छ । बुधबार बसेको मुगु जिल्ला नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले राष्ट्रिय सभा उम्मेदवारको लागि पूर्बमन्त्री शिक्षाराज्य मन्त्री हस्तबहादुर मल्ल नाम एकल एकल सिफारिस गरेको छ । मुगु जिल्लाका कांग्रेस पार्टीका संस्थापक एवम शिक्षा प्रेमी मल्लले संघीयता लागु भएपछि कुनै पनि राजनीतिक लाभको पद प्राप्त गर्नु भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार