शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • आज देखि एमालेको ११ औं महाधिवेशन सुरु

आज देखि एमालेको ११ औं महाधिवेशन सुरु

  • शनिबार, मंसिर २७, २०८२
आज देखि एमालेको ११ औं महाधिवेशन सुरु

मुगु —नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन आज बाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उदघाटन गर्ने एमालेले जनाएको छ ।महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता तथा कार्यकर्ताहरु राजधानी आइसकेका छन । एमालेको महाधिबेसनले गर्दा राजधानीमा राजनीतिक चहलपहल बढेको छ । महाधिवेशनलाई भव्य बनाउने एमालेले तयारी गरेको छ । उदघाटन समारोह अघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेर ती जुलुस सल्लाघारीमा पुगेर सभामा परिणत हुने छ ।

चर्चामा

सम्बन्धित समाचार