शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • देश
  • पार्टी परित्याग गरेकालाई घर फर्किन कांग्रेसको आह्वान

पार्टी परित्याग गरेकालाई घर फर्किन कांग्रेसको आह्वान

  • शनिबार, पुस १२, २०८२
पार्टी परित्याग गरेकालाई  घर फर्किन कांग्रेसको आह्वान

मुगु —नेपाली कांग्रेसले पार्टी परित्याग गरेका ब्यक्तिलाई पुन घर फर्कन फर्किन आह्वान गरिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीतिर लागेक साथीहरूलाई पार्टीमा फर्कनका निम्ति केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक अनुरोध गर्ने निर्णयमा भनिएको छ ।

फर्किने साथीहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको छ । त्यसै गरि बिभिन्न पेसा ब्याबसाय र बिबिध क्षेत्रमा रहि राष्ट र जनताको सेवा समर्पित लोकतान्त्रि आस्था र बिचार भएका ब्यक्तिलाई पार्टीमा सक्रिय भूमिका निर्बाह गर्न बैठकले आह्वान गरेको छ ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिगतको निर्बाचनमा उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवार बिरुद्ध उम्मेदवार भएका प्रस्तावक सर्मथक वा असहयोग गरि अनुशासन बिपरितकका काम गरेकाहरुलाई केन्द्रीय अनुशासन समितिले निस्कास निलम्बन र पार्टीको बिद्यान अनुसार स्वतह कारबाही परेकाहरुलाई बाकी अबधि मिनाह माफी गर्ने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार