शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाचार
  • बालेन शाहले लेखे : म नेपाल हाँसेको हेर्न चाहन्छु

बालेन शाहले लेखे : म नेपाल हाँसेको हेर्न चाहन्छु

  • सोमवार, पुस १४, २०८२
बालेन शाहले लेखे : म नेपाल हाँसेको हेर्न चाहन्छु

मुगु —महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर आफनो सामाजिक सञ्जालमा सेयर गर्दै म नेपाल हाँसेको हेर्न चाहन्छु लेखेका छन । बालेन सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बीच आगामी निर्वाचनमा सँगै जाने सहमति पछि बालेनले म नेपाल हाँसेको हेर्न चाहन्छु लेखेका हुन ।

चर्चामा

सम्बन्धित समाचार