शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाचार
  • कांग्रेस समानुपातिक उम्मेदवारमा नेबिसंघका तीन केन्द्रीय सदस्य

कांग्रेस समानुपातिक उम्मेदवारमा नेबिसंघका तीन केन्द्रीय सदस्य

  • मङ्लबार, पुस १५, २०८२
कांग्रेस समानुपातिक उम्मेदवारमा नेबिसंघका तीन केन्द्रीय सदस्य

मुगु —नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका तीन जना महिला केन्द्रीय सदस्यलाई समानुपातिक उम्मेदवार बनाएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको कांग्रेसको सूचीमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गीता गुरुङ (सोलुखुम्बु), प्रेमिका राना मगर (इलाम) र सिर्जना मल्ल (पर्वत)लाई कांग्रेसले समानुपातिक उम्मेदवार बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार