शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • समाचार
  • कांग्रेस विभाजन रोक्न प्रयासमा छौ, डा. शशांक कोइराला

कांग्रेस विभाजन रोक्न प्रयासमा छौ, डा. शशांक कोइराला

  • सोमवार, पुस २८, २०८२
कांग्रेस विभाजन रोक्न प्रयासमा छौ, डा. शशांक कोइराला

काठमाडौ –नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन नहुने बताएका छन । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफल गरेर बाहिरिने क्रममा सञ्चारकर्मी सित कुराकानी गर्दै नेता कोइरालाले पार्टी बिभाजन रोक्न प्रयास जारी रहेको बताउनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार