शुक्रबार, फाल्गुन १, २०८२
शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • समाचार
  • हिमाली जिल्लाको अबस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

हिमाली जिल्लाको अबस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

  • बिहिबार, माघ २९, २०८२
हिमाली जिल्लाको अबस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

मुगु —सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु नाम्चे पुग्नु भएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावका लागि हिमाली जिल्लाको अबस्था बुझ्न प्रधानमन्त्री कार्की आज हिमाली जिल्ला सोलुखुम्बु पुग्नु भएको छ ।प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नाम्चेमा स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गरिने छ । प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन फागुनमा चुनाव भएकाले कतिपयले हिमाली जिल्लामा मतदान गर्न कठिन हुने भन्दै चुनाव सानुपर्ने पनि धारणा आउन थालेका छन ।

चर्चामा

सम्बन्धित समाचार