काठमाडौ —प्रतिनिधिसभा चुनाव अन्तर्गत हिजो भएको निर्वाचनमा मत गणना जारी छ । धेरै स्थानी रास्वपा पार्टीले अग्रता कायम गरेको छ ।
जारी मतगणना अनुसार देशभर रास्वपाले भारी अग्रता लिएको छ ।निर्वाचन आयोगका अनुसार अहिले २७ वटा क्षेत्रमा मतगणना चलिरहँदा रास्वपाले २३ भन्दा क्षेत्रमा अग्रता देखाएको छ ।