काठमाडौ —प्रतिनिधिसभा निर्वाचनको नजिता परिणाम कांग्रैस बल्ला खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले जित हासिल गरेका छन उनले ३३०७ मत प्राप्त गरि बिजयी भएका हुन ।
एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत प्राप्त गरेका छन् भने रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन । ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत खसेको छ ।