काठमाडौ —राष्टिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष तर्फ १ सय २४ स्थानमा जित हासिल गरि सकेको छ भने अझै १ स्थानमा अग्रता कायम रहेको छ । त्यसै गरि रास्वपा समानुपातिक तर्फ पनि ४० लाख पु¥याएको छ । त्यसै गरि कांग्रेसले १३ लाख एमालेले ११ लाख मत ल्याएको छ । त्यसै गरि समानुपातिकमा नेपाली कम्यूनिष्ट पार्टीले ५ लाख राप्रपाले २ लाख मत ल्याएको छ । श्रम संस्कृति पार्टीले पनि २ लाख म ल्याएको छ । जनता समाजबादी पार्टीले १ लाख हजार मत ल्याएको छ ।