काठमाडौ —प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १२५ निर्वाचन क्षेत्रमा विजयी भएको छ ।बालेन साहलाई भावि प्रधानमन्त्रीमा अअघि सार्दै चुनावमा उत्रिएको रास्वपाले प्रत्यक्षतर्फ १२५ निर्वाचन क्षेत्र बिजयी हासिल गरेको छ ।
निर्वाचनको नतिजा अनुसार काँग्रेस १८ निर्वाचन क्षेत्रमा बिजयी भएको छ एमालेले ८ निर्वाचन क्षेत्रमा जितेको छ । नेपाली कम्युनिस्ट पार्टीले ७ क्षेत्रमा विजयी गरेको छ। श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट हात पारेको छ ।