मङ्लबार, जेष्ठ १९, २०८३
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • देश
  • काठमाडौमा अझै वायु गुणस्तरमा सुधार आएन

काठमाडौमा अझै वायु गुणस्तरमा सुधार आएन

  • बुधबार, फाल्गुन २७, २०८२
काठमाडौमा अझै वायु गुणस्तरमा सुधार आएन

राजधानी काठमाडौं उपत्यककाको वायुको गुणस्तरमा अझै सुधार आएको छैन । वायु प्रदूषण आज पनि निकै कमजोर देखिएको छ । काठमाडौ शहर वायु प्रदुषणले ढपक्कै ढाकेको छ वायु गुणस्तरको खराबले गर्दा आखा पोल्ने चिल्याउने जस्ता समस्या देखिन थालेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीयलाई अत्यआबश्यक काम बाहेक घर बाट बाहिर ननिस्कन बताएको छ । तस्विर क्याभान खबर

चर्चामा

सम्बन्धित समाचार