शनिबार, चैत्र १४, २०८२
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • देश
  • नयाँ संसद भवनामा नवनिर्वाचित सांसदहरूले लिए शपथ

नयाँ संसद भवनामा नवनिर्वाचित सांसदहरूले लिए शपथ

  • बिहिबार, चैत्र १२, २०८२
नयाँ  संसद भवनामा नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौ —प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन । सिंहदरबारस्थित नया निर्मित संसद भवनमा आयोजित सभामा सांसदहरूले शपथ लिएका छन । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार