शनिबार, चैत्र १४, २०८२
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • समाचार
  • बालेन शाह प्रधानमन्त्री नियुक्त

बालेन शाह प्रधानमन्त्री नियुक्त

  • शुक्रबार, चैत्र १३, २०८२
बालेन शाह प्रधानमन्त्री नियुक्त

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले आज बालेन लाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा मध्यान्ह १२ः३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार