मङ्लबार, चैत्र १७, २०८२
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • देश
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

  • सोमवार, चैत्र १६, २०८२
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौ —प्रधानमन्त्री बालेन शाहले सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन । उक्त बैठक सिहदरबा स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिए । बालेन प्रधानमन्त्री बनेपछि यो बस्ने मन्त्रिपरिषदको बैठक दोश्रो हो ।

चर्चामा

सम्बन्धित समाचार