मङ्लबार, चैत्र १७, २०८२
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा संसद्को अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संसद्को अधिवेशन आह्वान

  • सोमवार, चैत्र १६, २०८२
राष्ट्रपति पौडेलद्वारा संसद्को अधिवेशन आह्वान

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा चैत १९ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार