शुक्रबार, चैत्र २०, २०८२
शुक्रबार, चैत्र २०, २०८२
  • होमपेज
  • समाचार
  • सरकार आशाको दियो बनोस, ज्ञानेन्द्र शाही

सरकार आशाको दियो बनोस, ज्ञानेन्द्र शाही

  • बिहिबार, चैत्र १९, २०८२
सरकार आशाको दियो बनोस, ज्ञानेन्द्र शाही

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अहिलेको नया सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन । बिहीबार प्रतिनिधिसभा बैठकमा आफनो आधारमा धारणा राख्दै शाहीले सरकार आशाको दियो बनोस डढेलो बन्न खोजेमा भने निभाउने सामथ्र्य राख्ने बताएका छन । शाहीले प्रदेश खारेज र संवैधानिक राजतन्त्रसहित संविधान संशोधन गर्ने भए आफूहरू सहयोग गर्न तयार रहेको बताएका छन  प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको  शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार