शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • समाचार
  • उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

  • शनिबार, चैत्र २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौ —प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने जनाएका छन ।
सामाजिक सञ्जालमा अध्यक्ष हर्क साम्पाङले लेख्दै भनेका छन सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौ । उनले लेखेका छन हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ७ भोट आउँछ कि १८९ ।।

चर्चामा

सम्बन्धित समाचार