सोमवार, चैत्र २३, २०८२
सोमवार, चैत्र २३, २०८२
  • होमपेज
  • समाचार
  • आज देखि सरकारी कार्यालय ९ बजे खुल्ने

आज देखि सरकारी कार्यालय ९ बजे खुल्ने

  • सोमवार, चैत्र २३, २०८२
आज देखि सरकारी कार्यालय ९ बजे खुल्ने

काठमाडौ —मन्त्रिपरिषदको निर्णय अनुसार आज देखि सरकारी कार्यालय ९ बजे देखि ५ बजे सम्म खुल्ने भएका छन । इन्धन खपत घटाउने लक्ष्यका साथ सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले उक्त निर्णय राजपत्रमा प्रकाशन गर्दै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार