सोमवार, चैत्र २३, २०८२
सोमवार, चैत्र २३, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बाट तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बाट तीन अध्यादेश स्वीकृत

  • सोमवार, चैत्र २३, २०८२
प्रतिनिधिसभा बाट तीन अध्यादेश स्वीकृत

काठमाडौ —प्रतिनिधिसभाबाट आज तीन अध्यादेश स्वीकृत भएको छ । सभाको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२ ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराउनु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार